Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम पौडेलको अध्यक्षतामा विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम पौडेलको अध्यक्षतामा विस्तार

  • शनिवार, माघ १० २०७७

  • 1.2K
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम  पौडेलको अध्यक्षतामा विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम अम्बिका पौडेलको अध्यक्षतामा विस्तार भएको छ।

    पौडेल सभापति रहेको फोरममा शुक्रबार थप पदाधिकारी थपिएका छन् । जस अनुसार फोरमको उपसभापतिमा राम शरण थपलिया चयन भएका छन् ।

    फोरमको सदस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल चयन भएका छन् ।

    फोरमको आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने  कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् । आज नै फोरमको पहिलो बैठक बसेर निम्न १० निर्णय गरेको छ ।

    141673766_4040652502634429_8950405370473506181_o.jpg

     


    शनिवार, माघ १० २०७७०७:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij