Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसक्योः माधव नेपाल

ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसक्योः माधव नेपाल

  • शुक्रवार, माघ ९ २०७७

  • 892
    SHARES

  • ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसक्योः माधव नेपाल

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउनुभएको छ ।नेपालले आफूसँगको ५० वर्षे सहकार्यमा केपी ओलीले दुःख मात्रै दिएको बताउनुभएको छ । 

    काठमाडौंमा आफ्नो समूहले गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताउनुभयो ।

    अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताउनुभयो ।

    आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनस्स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’

     


    शुक्रवार, माघ ९ २०७७०३:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij