Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री अ‍ोली भन्छन् – प्रचण्ड–माधवबीचको ‘प्रेम’ सिनेमाको जस्तो

प्रधानमन्त्री अ‍ोली भन्छन् – प्रचण्ड–माधवबीचको ‘प्रेम’ सिनेमाको जस्तो

  • बिहिवार, माघ ८ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री अ‍ोली भन्छन् – प्रचण्ड–माधवबीचको ‘प्रेम’ सिनेमाको जस्तो

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् ।

    आज काठमाडौंको राष्ट्रियसभामा आयोजित पत्रकारको भेलामा बोल्दै उहाँले भन्नुभयो, कोही कोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।’

    आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको ओलीको भनाइ छ ।


    बिहिवार, माघ ८ २०७७०३:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij