Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

भारतले कोभिड-१९ विरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री

भारतले कोभिड-१९ विरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री

  • शनिवार, माघ ३ २०७७

  • 570
    SHARES

  • भारतले कोभिड-१९ विरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    तीनदिने भारत भ्रमण सेकर आज नेपाल आइपुग्नुभएका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभएको हो ।

    ‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भन्नुभयो ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ ।’

    मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने समहमति भएकोपनि बताउनुभयो ।


    शनिवार, माघ ३ २०७७०७:२७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij