Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

बैशाखमा चुनाव गर्ने प्रधानमन्त्री ओलीको उद्देश्य र चाहना नै छैन– माधव नेपाल

बैशाखमा चुनाव गर्ने प्रधानमन्त्री ओलीको उद्देश्य र चाहना नै छैन– माधव नेपाल

  • बिहिवार, माघ १ २०७७

  • 767
    SHARES

  • बैशाखमा चुनाव गर्ने प्रधानमन्त्री ओलीको उद्देश्य र चाहना नै छैन– माधव नेपाल

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताउनुभएको छ ।

    नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको अन्र्तक्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताउनुभयो ।

    ‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भन्नुभयो । व्यक्ति संगठनको मातहतमा हुने र संगठन बहुमतको मातहतमा हुने विधानमा नै रहेका नेपालले बताउनुभयो ।


    बिहिवार, माघ १ २०७७०४:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij