Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

  • बुधवार, पौष २९ २०७७

  • 1.3K
    SHARES

  • विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

    काठमाडौँ – प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ।

    पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

    विप्लव समूहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ।

    नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई पनि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।


    बुधवार, पौष २९ २०७७०५:१०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij