Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख पुग्यो

  • मंगलवार, पौष २८ २०७७

  • 747
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख पुग्यो

    काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३ सय ४५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।

     


    मंगलवार, पौष २८ २०७७०७:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij