Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • बुधवार, आषाढ १७ २०७७

  • 826
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । हिजोदेखि जारी बैठक आजका लागि स्थगित भएको हो ।

    पार्टीको समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो ।

    आजको बैठकमा पूर्व निर्धारित एजेण्डा अनुसार महाधिवेसनको कार्यतालिकामा छलफल हुने बताइएको थियो । अब आइतबार मात्र बैठक बस्ने नेताहरुले बताएका छन् ।


    बुधवार, आषाढ १७ २०७७०२:५१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij