Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर संकलन अभियान सुरु

संसद् विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर संकलन अभियान सुरु

  • सोमवार, पौष २७ २०७७

  • 935
    SHARES

  • संसद् विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर संकलन अभियान सुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर अभियान सुरु भएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले यसरी प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरुको विधायकी मनसाय नभएकाले हस्ताक्षर संकलन सुरु गरिएको मञ्चकी अध्यक्ष कल्पना धमलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुवै संविधानसभाका सदस्यहरुको हस्ताक्षर संकलन गरेर राष्ट्रपति र सभामुखलाई बुझाइने छ । अभियानमा समर्थन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले हस्ताक्षर गरेका छन्


    सोमवार, पौष २७ २०७७०७:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij