Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

  • आइतवार, पौष २६ २०७७

  • 754
    SHARES

  • राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको छ ।

    पुष १७ गतेदेखि शुरु भएको राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाउनुभएको थियो ।

    यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।


    आइतवार, पौष २६ २०७७०४:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij