Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

  • आइतवार, पौष २६ २०७७

  • 760
    SHARES

  • प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा ओलीले आज दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । उहाँले वैशाखमा चुनावसमेत तय गर्नुुभएको थियो ।

    प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड–माधव पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन् ।

     


    आइतवार, पौष २६ २०७७११:२०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij