Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक आज पनि बस्ने, सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने

राष्ट्रिय सभाको बैठक आज पनि बस्ने, सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने

  • आइतवार, पौष २६ २०७७

  • 850
    SHARES

  • राष्ट्रिय सभाको बैठक आज पनि बस्ने, सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने

    काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउसो १ बजेपछि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

    बैठकमा विधेक सम्वन्धी ठोस कार्यसूची नभएपछि समसामयीक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

    प्रतिनिधि सभा र त्यस अन्तर्गतका संसदीय समितिहरु विघटन भएकाले राष्ट्रिय सभामा विधेयक सम्वन्धी काम हुन नसकेकाले बैठक भाषणमा सिमित हुने गरेको छ ।


    आइतवार, पौष २६ २०७७०९:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij