Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हेरौं साइकल र्‍याली चार तस्बिरमा !

हेरौं साइकल र्‍याली चार तस्बिरमा !

  • शनिवार, पौष २५ २०७७

  • 1.8K
    SHARES

  • हेरौं  साइकल र्‍याली चार तस्बिरमा !

    काठमाडौं । साइकल चढौं स्वस्थ बनौं भन्ने नाराका साथ आज काठमाडौंमा साइकल ¥यालीको आयोजना गरिएको छ ।

    ErRjCCOU0AETDKC.jpgयुएनडिपी नेपालले आयोजना गरेको कार्यक्रमका सहभागिले सहर वातावरणीय प्रदुषण हटाइ सहर स्वस्थ राख्न साइकल प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

    ErRjCCOVgAA1NRV.jpg
    केही दिनयता काठमाडौंको आकाश प्रदुषित भएको छ । यसले मानव स्वास्थ्यमा दीर्घ रुपमा असर पार्नसक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

    ErRjCCOVgAEys2F.jpg

    तस्बिर : सामाजिक सञ्जाल



    शनिवार, पौष २५ २०७७०२:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij