Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाइडनको शपथ समारोहमा ट्रम्प सहभागि नहुने

बाइडनको शपथ समारोहमा ट्रम्प सहभागि नहुने

  • शनिवार, पौष २५ २०७७

  • 1.0K
    SHARES

  • बाइडनको शपथ समारोहमा ट्रम्प सहभागि नहुने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने भएका छन ।
    ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिएका छन् । आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत ब्यवहार नहसने भन्दै संसद आक्रमण घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् गरेका छन् ।

    ट्रम्पले भनेका छन, ‘सात करोड ५० लाख महान् अमेरिकी देशभक्त जसले मलाई मत दिए, अमेरिका फर्स्ट र अमेरिकाको फेरि महान् बनाउन मत दिए, भविष्यमा उनीहरुको आवाज सुनिने छ । उनको अपमान गरिने छैन र उनीहरुलाई कुनै भेदभाव गरिने छैन ।’


    शनिवार, पौष २५ २०७७०८:२६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij