Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुनामदन –२ को गीत सार्वजनिक (भिडियोसहित)

मुनामदन –२ को गीत सार्वजनिक (भिडियोसहित)

  • बुधवार, पौष २२ २०७७

  • 1.5K
    SHARES

  • मुनामदन –२ को गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । सामाजिक अभियान्ता मनोज कार्कीको निर्माणमा गीत मुनामदन—२ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

    मनोज निर्माता रहेको गीतलाई जनक विवश न्यौपाने र रचना रिमालको स्वर रहेको छ । त्यस्तै गीतमा शब्द र संगीत पनि गायक जनककै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको अभिनय रहेको छ ।

    जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ ।
    म्युजिक भिडियोले युवापुस्ताको प्रेम प्रस्तुत गरेको छ । साथै, यसले दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

     


    बुधवार, पौष २२ २०७७०२:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij