Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्डकै कारण पार्टीमा समस्या आएको हो : प्रदीप ज्ञवाली

प्रचण्डकै कारण पार्टीमा समस्या आएको हो : प्रदीप ज्ञवाली

  • आइतवार, पौष १९ २०७७

  • 752
    SHARES

  • प्रचण्डकै कारण पार्टीमा समस्या आएको हो :  प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा ओली पक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई लगाएको आरोपपत्र फिर्ता नलिएका कारण अहिलेको अवस्था आएको बताउनुभएको छ ।

    आज ओलीनिकट नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्तालाई बबरमलस्थित कार्की ब्याङकेटमा सम्बोधन गर्दै ज्ञवालीले अध्यक्ष ओलीको एउटा महाधिवेशनबाट अर्को महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट मार्गचित्र रहँदा पनि त्यसलाई स्वीकार नगरिएको उल्लेख गर्नुभयो ।


    आइतवार, पौष १९ २०७७०७:२४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij