Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले गर्‍यो थप आन्दोलनका कार्यक्रम सार्वजनिक

कांग्रेसले गर्‍यो थप आन्दोलनका कार्यक्रम सार्वजनिक

  • आइतवार, पौष १९ २०७७

  • 799
    SHARES

  • कांग्रेसले गर्‍यो  थप आन्दोलनका कार्यक्रम सार्वजनिक

    काठमडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जारी केन्द्रीय समितिको बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुस २५ गते कांग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।

    माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको पनि उहाँले बताउनुभयो ।


    आइतवार, पौष १९ २०७७०७:०६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij