Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेलको दावी : ओली प्रधानमन्त्री रहन अयोग्य

रामचन्द्र पौडेलको दावी : ओली प्रधानमन्त्री रहन अयोग्य

  • आइतवार, पौष १९ २०७७

  • 1.1K
    SHARES

  • रामचन्द्र पौडेलको दावी :  ओली प्रधानमन्त्री रहन अयोग्य

    काठमाडौं ।  नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री रहिरहन योग्य नभएको टिप्पणी गर्नुभएको छ ।

    प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने गरेकाले ओली प्रधानमन्त्री रहिरहन योग्य नभएको पौडेलको भनाई छ ।

    सामाजिक सञ्जालहरुमा टिप्पणी लेख्दै उहाँले प्रधानमन्त्री ओलीलाई तानाशाह प्रवृत्ति भएको नेताको रुपमा चित्रित गर्नु भएको छ ।


    आइतवार, पौष १९ २०७७०८:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij