Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

  • शुक्रवार, पौष १७ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

    काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ ।

    अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाउनुभएको छ ।

    आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन । पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।


    शुक्रवार, पौष १७ २०७७०७:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij