Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

खाता रोक्का गर्न नेकपा अध्यक्षद्वय दाहाल र नेपालको बैंकलाई इमेल

खाता रोक्का गर्न नेकपा अध्यक्षद्वय दाहाल र नेपालको बैंकलाई इमेल

  • बुधवार, पौष १५ २०७७

  • 1.4K
    SHARES

  • खाता रोक्का गर्न नेकपा अध्यक्षद्वय दाहाल र नेपालको बैंकलाई इमेल

    काठमाडौं ।  नेकपाले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ ।

    नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको बताइएको छ ।

    नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएको हो ।

    नेकपा ओली समूहले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।


    बुधवार, पौष १५ २०७७०७:२६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij