Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनको स्टेप मोबाइल किन्दा हुने वारेन्टी कार्ड हो : सञ्चारमन्त्री गुरुङ

संसद् विघटनको स्टेप मोबाइल किन्दा हुने वारेन्टी कार्ड हो : सञ्चारमन्त्री गुरुङ

  • शनिवार, पौष ११ २०७७

  • 1.2K
    SHARES

  • संसद् विघटनको स्टेप मोबाइल किन्दा हुने वारेन्टी कार्ड हो : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संसद विघटनको स्टेपलाई मोबाइल किन्दा हुने वारेन्टी कार्डसँग तुलना गर्नुभएको छ ।

    आज (शनिबार)राजधानीमा भएको एक कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको संसद् विघटनको स्टेपलाई मोबाइल किन्दा हुने वारेन्टी कार्डसँग तुलना गर्नुभएको हो ।

    प्रतिनिधि सभाको वारेन्टी ५ वर्ष रहे पनि बिचैमा बिग्रेपछि सर्भिसिङ गर्न निर्वाचनमा जानुपरेको उहाँको भनाइ छ । यस्तै उहाँले कार्यक्रममा कोरोना निर्मुल भएको आफूलाई आभाष भएकोसमेत बताउनुभएको छ ।

    मन्त्री गुरुङले पछिल्लो दिनमा कोरोना संक्रमण घट्दै गएकोपनि दावी गर्नुभयो ।

     

     


    शनिवार, पौष ११ २०७७०७:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij