Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा थपिए २६७ कोरोना संक्रमित

उपत्यकामा थपिए २६७ कोरोना संक्रमित

  • शनिवार, पौष ११ २०७७

  • 1.2K
    SHARES

  • उपत्यकामा थपिए २६७ कोरोना संक्रमित

    काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

    जसमा ११७ महिला र १५० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन।


    शनिवार, पौष ११ २०७७०४:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij