Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जसपाले देशभरी मसाल जुलुश निकाल्दै, माइतीघर मण्डलामा नागरिक अगुवा उत्रिने

जसपाले देशभरी मसाल जुलुश निकाल्दै, माइतीघर मण्डलामा नागरिक अगुवा उत्रिने

  • शनिवार, पौष ११ २०७७

  • 659
    SHARES

  • जसपाले देशभरी मसाल जुलुश निकाल्दै, माइतीघर मण्डलामा नागरिक अगुवा उत्रिने

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन सुरु गरेको जनता समाजवादी पार्टीले आज देशभरी मसाल जुलुश प्रदर्शन गर्ने भएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधि सभा विघटनको विरुद्धमा जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानहरूमा मसाल जुलुस प्रदर्शन गर्ने तय भएको समाजवादी पार्टीले जनाएको छ ।

    पार्टीले चरणबद्ध गर्नेगरी विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । त्यसैगरी नागरिक अगुवाहरूले पनि प्रतिनिधि सभा विघटन विरुद्ध आज काठमामाडौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् ।

    शंख एपिसोडसहितको कोणसभामा दिउँसो २ बजेपछि विभिन्न नागरिक अगुवाहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


    शनिवार, पौष ११ २०७७०८:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij