Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्‍ने

प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्‍ने

  • बिहिवार, पौष ९ २०७७

  • 1.9K
    SHARES

  • प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्‍ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्‍ने भएका छन् । 

    पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको बैठकले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो ।

    प्रचण्ड–नेपाल पक्षको बबरमहलमा आज बस्ने केन्द्रीय कमिटी बैठकबाट पाण्डेलाई महासचिव बनाउने तयारी छ ।


    बिहिवार, पौष ९ २०७७११:४६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij