Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–नेपाल समुहको संसदीय दलले आज प्रचण्डलाई दलको नेता चुन्दै

प्रचण्ड–नेपाल समुहको संसदीय दलले आज प्रचण्डलाई दलको नेता चुन्दै

  • बुधवार, पौष ८ २०७७

  • 1.2K
    SHARES

  • प्रचण्ड–नेपाल समुहको संसदीय दलले आज प्रचण्डलाई दलको नेता चुन्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको हो ।

    संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ ।

    यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।
     


    बुधवार, पौष ८ २०७७०८:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij