Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध १३ वटा रिट, सुनुवाइ भोलि

सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध १३ वटा रिट, सुनुवाइ भोलि

  • मंगलवार, पौष ७ २०७७

  • 983
    SHARES

  • सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध १३ वटा रिट, सुनुवाइ भोलि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । 

    संसद् विघटनको विरुद्धमा साेमबार ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । रिटमाथि भोली सुनुवाइ हुने उहाँको भनाइ छ । 

    संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटकाे सङ्घारमा पुगेकाे  छ । 


    मंगलवार, पौष ७ २०७७०४:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij