काठमाडौं । संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी कदम फिर्ताको रणनीति बनाउने छन ।
नेपाली कांग्रेस र जसपाले यसअघि नै दलको बैठकमार्फत संसद् विघटनको विरोध गरिसकेका छन ।