Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा आन्दोलनरत किसान भोक हड्तालमा

भारतमा आन्दोलनरत किसान भोक हड्तालमा

  • सोमवार, पौष ६ २०७७

  • 1.4K
    SHARES

  • भारतमा आन्दोलनरत किसान भोक हड्तालमा

    काठमाडौं । भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन ।

    संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने घोषणा गरेका हुन ।

    कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु आन्दोलनमा छन । दिल्लीमा बढ्दो चिसोका बाबजुत पनि किसानले आन्दोलनलाई अगाडि बढाइराखेका छन ।

    आउँदो डिसेम्बर २३ तारिखमा परेको किसान दिवसमा आन्दोलन थप सशक्त पर्ने किसानको तयारी छ ।

    २३ तारिखमा उनीहरुले दिउँसोका खाजा खाना नबनाइ किसानको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन ।

    उनीहरुले कृषि कानुन फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने पनि बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन ।


    सोमवार, पौष ६ २०७७०३:१०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij