Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

  • सोमवार, पौष ६ २०७७

  • 818
    SHARES

  • प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्नुहुनेभएको छ । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट उहाँले आज देशवासीलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

     


    सोमवार, पौष ६ २०७७०१:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij