Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संसद् विघटन अदालतले उल्ट्याउन सक्दैन : ओली

संसद् विघटन अदालतले उल्ट्याउन सक्दैन : ओली

  • सोमवार, पौष ६ २०७७

  • 1.2K
    SHARES

  • संसद् विघटन अदालतले उल्ट्याउन सक्दैन : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद विघटनको निर्णय उल्ट्याउन नसक्ने बताउनुभएको छ । आज आफू निकट निवर्तमान सांसदहरुको भेलामा ओलीले यस्तो बताउनुभएको हो ।

    ‘संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद् विघटन सिफारिस गरेको हो । ६४ प्रतिशत् मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिस गरेको हो । अदालतले उल्ट्याउन सक्दैन’, उहाँले भन्नुभएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

    छलफलमा यसअघि पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका लेखराज भट्टसमेत सहभागी हुनुहुन्थ्यो ।


    सोमवार, पौष ६ २०७७१२:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij