Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीको निर्णय असंवैधानिक कदमको संज्ञा हो: देउवा

ओलीको निर्णय असंवैधानिक कदमको संज्ञा हो: देउवा

  • आइतवार, पौष ५ २०७७

  • 935
    SHARES

  • ओलीको निर्णय असंवैधानिक कदमको संज्ञा हो:  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ ।

    सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेपनि उहाँले बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीको कदमलाई सभापति देउवाले अधिनायकवादउन्मुख कदम भन्दै टिप्पणी पनि गर्नुभएको छ ।

    सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, ‘अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ, संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

     


    आइतवार, पौष ५ २०७७०४:२२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij