Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीच बालुवाटार छलफल हुँदै

ओली र प्रचण्डबीच बालुवाटार छलफल हुँदै

  • आइतवार, पौष ५ २०७७

  • 908
    SHARES

  • ओली र प्रचण्डबीच बालुवाटार छलफल हुँदै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरू भएको छ ।

    दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता सुरू भएको बालुवाटार स्रोतले जनाएको छ ।

    आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो । सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगिसक्नुभएको छ ।

    सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले अनुमोदन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

    प्रधानमन्त्रीको कदमको सर्वत्र विरोध भइरहेको छ ।

     


    आइतवार, पौष ५ २०७७०१:५१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij