Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितल निवास पुगे

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितल निवास पुगे

  • आइतवार, पौष ५ २०७७

  • 1.2K
    SHARES

  • संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितल निवास पुगे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपतिको कार्यालय शितल निवास पुग्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सरकारले सिफारिसअनुसार संसद् विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

     


    आइतवार, पौष ५ २०७७१२:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij