Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

  • आइतवार, पौष ५ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो ।

    यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।


    आइतवार, पौष ५ २०७७१०:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij