Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

खुमलटारबाट ओली बाहिरिए, नेपाल पुगे

खुमलटारबाट ओली बाहिरिए, नेपाल पुगे

  • शनिवार, पौष ४ २०७७

  • 875
    SHARES

  • खुमलटारबाट ओली बाहिरिए, नेपाल पुगे

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका ओली खुमलटार जानुभएको थियो ।

    दुई अध्यक्षबीच केहीबेर वान टु वान वार्ता चलेको थियो । केहीबेरपछि उपाध्यक्ष वामदेव गौतम पनि थपिनुभएको थियो ।

    यसैबीच, वरिष्ठ नेता माधव नेपाल खुमलटार पुग्नुभएको छ । प्रचण्ड र नेपालबीच पनि कुराकानी भएको बुझिएको छ ।

    यता, प्रधानमन्त्री ओली भने खुमलटारबाट बाहिरिएर गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुग्नुभएको छ ।


    शनिवार, पौष ४ २०७७१२:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij