Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘कम्युनिस्ट सरकार बनेपछि बलात्कारी बढे’ : सभापति देउवा

‘कम्युनिस्ट सरकार बनेपछि बलात्कारी बढे’ : सभापति देउवा

  • सोमवार, मंसिर २९ २०७७

  • 1.0K
    SHARES

  • ‘कम्युनिस्ट सरकार बनेपछि बलात्कारी बढे’ : सभापति देउवा

    मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि देशमा बलात्कारका घटना बढेको बताउनुभएको छ ।

    सरकारविरोधी प्रदर्शनका क्रममा आज हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सरकारले बलात्कारी समाउनै नचाहेको आरोप लगाउनुभएको हो ।

    ‘कम्युनिस्ट सरकार भएपछि बलात्कारका घटना बढेका छन् । सरकार बलात्कारी र हत्या फक्रनै चाहँदैन । त्यही भएर बढेका हुन्’, उहाँले भन्नुभयो ।

    नेता देउवाले सरकारकै लापरवाहीका कारण निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको बताउनुभयो ।


    सोमवार, मंसिर २९ २०७७०३:२३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij