Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

  • बिहिवार, मंसिर २५ २०७७

  • 1.7K
    SHARES

  • सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

    काठमाडौं । सुनको मूल्य फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले मूल्य घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


    बिहिवार, मंसिर २५ २०७७१२:१०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij