Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

  • बिहिवार, आषाढ २५ २०७७

  • 1.2K
    SHARES

  • नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह र्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

    सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबारबाटै आईजीपी थापाले पदभार सम्हाल्नुभएको छ ।


    बिहिवार, आषाढ २५ २०७७०१:०६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij