Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

  • आइतवार, मंसिर २१ २०७७

  • 1.4K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गर्नुभएको छ ।

    संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

     

     


    आइतवार, मंसिर २१ २०७७०६:५८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij