Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा नकारात्मक सर्किट

सेयर बजारमा नकारात्मक सर्किट

  • आइतवार, मंसिर २१ २०७७

  • 1.1K
    SHARES

  • सेयर बजारमा नकारात्मक सर्किट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आज कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९ दशमलव २७ अंकले घटेको छ ।

    २ हजार ०५१ दशमलव ५१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ८८ प्रतिशत्ले घटेर १ हजार ९९६ दशमलव १८ विन्दुमा पुगेको छ ।

    पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १९ हजार ७२३ पटकको कारोबारमा ३८ लाख ७४ हजार २५७ कित्ता शेयरको २ अर्ब ३७ करोड ८८ लाख बराबरको खरिदबिक्री भएको छ ।

    यस अवधिसम्म नेपाल पुर्नबिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड बराबरको शेयर कारोबार भएको छ ।


    आइतवार, मंसिर २१ २०७७०२:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij