Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपाको स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

नेकपाको स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

  • आइतवार, मंसिर २१ २०७७

  • 934
    SHARES

  • नेकपाको स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबीच सुरू भएको हा े।

    बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन । हल सानो भएकाले कोरोना भाइरसको संक्रमणको जोखिम हुने भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको बैठकमा सहभागि हुने कुनै कार्यक्रम नरहेको जनाएका छन् ।
    बैठकमा ओलीबाहेक सबै शीर्ष नेता जम्मा उपस्थित छन् ।

    आजको बैठकमा दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्र तय भएको थियो । तर, ओलीको अनुपस्थितिमा अन्यौलता सिर्जना हेरे देखिन्छ ।

     


    आइतवार, मंसिर २१ २०७७०१:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij