Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँच जना बोलेपछि नेकपा स्थायी कमिटी बैठक आजलाई स्थगित

पाँच जना बोलेपछि नेकपा स्थायी कमिटी बैठक आजलाई स्थगित

  • बुधवार, आषाढ १७ २०७७

  • 1.0K
    SHARES

  • पाँच जना बोलेपछि नेकपा स्थायी कमिटी बैठक आजलाई स्थगित

    काठमाडौँ । संसद चल्ने भएपछि नेकपा स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । आजको बैठकमा पाँच जना नेताहरुले मात्रै धारणा राखेका छन् । संसदमा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेताहरुले बताएका छन् ।

    आजको बैठकमा आआफ्नो धारणा राख्ने नेताहरुमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादव रहनुभएको छ ।

    उहाँहरुले पनि सरकारको आलोचना गर्दै प्रधानमन्त्री ओलीले पार्टीको निर्णय विपरित काम गर्दा सरकार र पार्टीका काम प्रभावकारी हुन नसकेको बताएका थिए । आजको संसदमा पनि प्रधानमन्त्री आलोचना हुने भएको छ ।


    बुधवार, आषाढ १७ २०७७०१:२५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij