Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको समर्थनमा उपत्यकाको ६ स्थानमा प्रदर्शन

प्रधानमन्त्री ओलीको समर्थनमा उपत्यकाको ६ स्थानमा प्रदर्शन

  • बुधवार, आषाढ २४ २०७७

  • 759
    SHARES

  • प्रधानमन्त्री ओलीको समर्थनमा उपत्यकाको ६ स्थानमा प्रदर्शन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को आन्तरिक विवादले थप जटिल मोड लिइरहेका बेला काठमाडौं उपत्यकामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।

    नेकपामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग भइरहेका बेला ओलीका समर्थकले सडकमा प्रदर्शन गरिरहेका छन् । बुधबार (आज) कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।

    प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, ‘आई एम विथ केपी ओली’ जस्ता नारा लगाएका थिए । केहीदिन अघि ओली आफैले आफ्नो पक्षमा देशव्यापी आन्दोलन चर्काउन युवाहरुलाई भन्नुभएको थियो ।


    बुधवार, आषाढ २४ २०७७०६:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij