Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी र प्रचण्डबिच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रचण्डबिच भेटवार्ता

  • बिहिवार, मंसिर १८ २०७७

  • 928
    SHARES

  • राष्ट्रपति भण्डारी र प्रचण्डबिच भेटवार्ता


    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुग्नुभएको हो ।

    यसअघि आजनै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको थियो । ओली र राष्ट्रपतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्रपति र प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ ।

    नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् । नेकपाको विवादमा राष्ट्पतिले समेत चासो देखाउने गर्नुभएको छ ।


    बिहिवार, मंसिर १८ २०७७०७:५३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij