Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत विशेष सभा हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत विशेष सभा हुने

  • सोमवार, मंसिर ८ २०८२

  • 359
    SHARES

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत विशेष सभा हुने

    काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्ने पक्षले विशेष सभा आयोजना गर्ने भएको छ। २०८२ मंसिर १० गते बिहान ९ बजे काठमाण्डौको राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा सभाको आयोजना गरिएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला, आफै महाधिवेशनको तयारी गर्ने लगायतका विषयमा केन्द्रित रहने नेता डिल्ली सुवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रममा पार्टीका कृष्ण रिजाल, युवराज पाण्डे, मनोजमणि आचार्य लगाएतको सहभागिता रहने जनाइएको छ । सभामा महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल तथा आवश्यक निर्णयहरू हुने बताइएको छ।


    सोमवार, मंसिर ८ २०८२११:५४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij