Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एनआरएनए अमेरिकाको सल्लाहकारमा पत्रकार चापागाई नियुक्त

एनआरएनए अमेरिकाको सल्लाहकारमा पत्रकार चापागाई नियुक्त

  • बिहिवार, आश्विन ३० २०८२

  • 1.6K
    SHARES

  • एनआरएनए अमेरिकाको सल्लाहकारमा पत्रकार चापागाई नियुक्त

    काठमाडौं । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई एनआरएनए अमेरिकाको सल्लाहकारमा नियुक्त भएका छन् ।

    नेपालमा पाल्पा र अमेरिकामा बाल्टीमोरमा घर भएका पत्रकार चापागाईले नेपालमा रहेर पनि लामो समय पत्रकारिता गरेका थिए भने अमेरिका गएपछि पनि पत्रकारितालाई निरन्तरता दिदै आएका छन् । उनी यसअघि एनआरएनए अमेरिकामा दुई पटक मिडिया कोअर्टिनेटर भएर काम गरिसकेका छन् ।

    एनआरएनए अमेरिकाले प्रमुख संरक्षकमा पूर्व अध्यक्ष सूनील कुमार साहलाई मनोनित गरेको छ। साथै, संरक्षक परिषद, सल्लाहकार समिति र मानार्थ परिषदको पनि मनोनयन गरेको एनआरएनए अमेरिकाले जनाएको छ ।


    बिहिवार, आश्विन ३० २०८२११:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij