Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरी पक्राउ परेपछी सरकारबाट बाहिरिँदै नाउपा

रेशम चौधरी पक्राउ परेपछी सरकारबाट बाहिरिँदै नाउपा

  • बुधवार, बैशाख १७ २०८२

  • 614
    SHARES

  • रेशम चौधरी पक्राउ परेपछी सरकारबाट बाहिरिँदै नाउपा

    काठमाडौं। संरक्षक रेशम चौधरी पक्राउ परेपछी नागरिक उन्मुक्ति पार्टी (नाउपा) आजै सरकारबाट बाहिरिने भएको छ।

    आज केहीबेर अगाडीमात्रै संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो, त्यसलगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।

    सरकारबाट बाहिरिने निर्णय लिएसँगै संघीय सरकारमा सरभागी नाउपाको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने तयारी गर्नुभएको छ।

     


    बुधवार, बैशाख १७ २०८२०३:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij