Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले गरे सकमक्षी मोदीसँग टेलिफोन संवाद

प्रधानमन्त्री ओलीले गरे सकमक्षी मोदीसँग टेलिफोन संवाद

  • बुधवार, बैशाख १० २०८२

  • 876
    SHARES

  • प्रधानमन्त्री ओलीले गरे सकमक्षी मोदीसँग टेलिफोन संवाद

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ। मोदीसँग आज टेलिफोन संवाद भएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

    जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि आज प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गर्नुभएको हो। संवादका क्रममा क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताउनुभएको छ।

    जम्मू–कश्मीरस्थित पहलगाममा हिजो भएको उक्त हमलामा एक नेपालीसहित २७ जना पर्यटक मारिएका थिए भने २० भन्दा बढी घाइते भएका छन् । हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।

     


    बुधवार, बैशाख १० २०८२०३:५८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij