Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

  • बुधवार, मंसिर १० २०७७

  • 1.5K
    SHARES

  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ ।

    अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नियमित एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो । यो नियमित बैठक नै भएको बताइएको छ ।

    सामान्यतः सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएपनि आज बुधबार बैठक बस्न लागेको हो ।


    बुधवार, मंसिर १० २०७७०२:४५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij