Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने र सभामुख घिमिरेबिच भेटवार्ता, निलम्बन फुकुवाको विन्ती

रवि लामिछाने र सभामुख घिमिरेबिच भेटवार्ता, निलम्बन फुकुवाको विन्ती

  • मंगलवार, चैत्र १९ २०८१

  • 394
    SHARES

  • रवि लामिछाने र सभामुख घिमिरेबिच भेटवार्ता, निलम्बन फुकुवाको विन्ती

    काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।

    सहकारी ठगी प्रकरणमा मुद्दा खेपेका रविको संसद पद निलम्बनमा छ। सोहीको फुकुवाका लागि उनी आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुग्नुभएको हो ।

    सोमबारमात्र पार्टीको जिम्मेवारीमा फर्किउनुभएका रविले आफूमाथि प्रतिशोध साधिएको बताउने गर्नुभएको छ। आफू एक्लो भएको र प्रतिशोधका लागि आफूमाथि खनिएको उहाँको आरोप छ।

    बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले तीनकुने घटना जस्ता समयसामायिक विषयमा बोल्नका लागि आफूले उपयुक्त समय कुरेको बताउँदै अब भने बोल्ने बताउनुभएको छ।


    मंगलवार, चैत्र १९ २०८१११:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij